एलजी नेपालले मनायो ४०औँ वार्षिकोत्सव | Khabarhub Khabarhub

एलजी नेपालले मनायो ४०औँ वार्षिकोत्सव


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एलजी नेपालले आफ्नो ४०औँ वार्षिकोत्सवको अवसरमा ‘४० वर्षको स्थायित्व’ अभियान आरम्भ गरेर मनाएको छ ।

नेपालमा प्रवेशसँगै एलजी नेपालीको दैनिक जीवनको साथी बन्यो बनेको कम्पनीले जनाएको छ । ४० वर्षको स्थायित्व अभियान एलजीले र यसको ग्राहकबीचको लामो यात्रालाई उजागर गर्ने कम्पनीको दाबी छ । 

यसै अवसरमा एलजीले उद्देश्यपूर्ण नवप्रवर्तनलाई निरन्तर अघि बढाउँदै, हरेक उत्पादनलाई समयको परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्ध जनाएको छ ।

एलजीका ब्रान्ड प्रबन्धक मुकेश कुमार बैठाले भने,’हाम्रो ४० वर्षको यो यात्रा सम्भव हामीमाथि ग्राहकले देखाउनुभएको अटुट विश्वासका हो । नेपालमा एलजीका उत्पादन २० औ वर्ष भन्दा बढी हाम्रा ग्राहकहरूले प्रयोग गर्दै आइरहनु भएको छ ।’

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ५ : ३३ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते