गृहमन्त्रीको निर्णय : जेन-जी आन्दोलनमा मृतकका परिवारलाई जनही एक लाख किरिया खर्च « Khabarhub

गृहमन्त्रीको निर्णय : जेन-जी आन्दोलनमा मृतकका परिवारलाई जनही एक लाख किरिया खर्च


३० भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारमा पदबहाली गरेका छन् ।

शीतल निवासमा शपथ लिएपछि सिंहदरबार छिरेका उनले जेन-जी आन्दोलनसँग सम्बन्धित निर्णय गरेका हुन् ।

यही भदौ २३ र २४ गतेको घटनामा मृत्यु भएका ७२ जनाका परिवारलाई काजकिरियाका लागि एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय उनल े गरे ।

उनले मृतकहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णयसहित त्यसबेला राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको पनि बताएका छन् ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  १ : ५१ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व