एनसेलले भन्यो- हामी फेरी उठ्ने छौँ « Khabarhub

एनसेलले भन्यो- हामी फेरी उठ्ने छौँ


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत हप्ताको तोडफोडका घटनाले एनसेलको काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूलाई गम्भीर क्षति पुर्‍याएको कम्पनीले पुष्टि गरेको छ ।

यी घटनाले कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर जोखिम उत्पन्न गराएको कम्पनीको भनाइ छ ।

‘संकटको समयमा सहज रूपमा सेवाको उपलब्धता सुनिश्चित गर्नका लागि हामीले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गरायौँ । हामीले विगत २० वर्षदेखि नेपाली जनसमुदायलाई सेवा पुर्‍याउने कार्यलाई प्रमुख प्राथमिकता दिँदै आएका छौँ,’एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

एनलेसलले  नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएकाको आत्माको शान्तिको कामना गर्दै, घाइतेको स्वास्थ्य लाभको लागि शुभेच्छा समेत प्रकट गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ४ : ५३ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित