काठमाडौं-२६ मा अब डिजिटल ठेगाना प्रणाली सुरू (तस्बिरहरू) « Khabarhub

काठमाडौं-२६ मा अब डिजिटल ठेगाना प्रणाली सुरू (तस्बिरहरू)


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं. २६ ले वडाभित्रका घरहरूमा एनएफसी चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली प्रारम्भ गरेको छ । बुधबार लैनचौरस्थित वडा कार्यालयमा यो कामको शुरुवात गरिएको हो ।
 
कुल ४५ लाख रुपैयाँ बजेट खर्च गरेर वडाका सबै घरमा ‘नियर फिल्ड कम्युनिकेसन’ (एनएफसी) प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’ लागु गर्न लागिएको हो ।

उक्त प्रणाली सुरु गर्ने वडा नं २६ पहिलो वडा हो । यस प्रणालीमा पुरानो ठेगाना तथा बाटोको नामलाई यथावत राखी ‘क्युआर कोड’ र ‘चिप्स’सहितको ठेगाना समावेश गरिएको सूचनापाटी जडान हुनेछ । जडान गरिएको सूचनापाटीमा नेपाली स्थानीय ‘कोड’सँगै ‘युनिभर्सल गुगल प्लसकोड’ हुनेछ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी  

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १२ : ३८ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित