एक सातामा ४ सय २८ जनामा देखियो डेंगु संक्रमण  « Khabarhub

एक सातामा ४ सय २८ जनामा देखियो डेंगु संक्रमण 


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३७ जनामा डेंगुको संक्रमण पुष्टी भएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाँशाखा इडिसिडी ले सार्वजनिक गरेको तथ्यांक अनुसार यो संगै नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार १ सय ९७ पुगेको छ । सबैभन्दा धेरै १५ सय ६२ जना संक्रमित रहेको गण्डकी प्रदेशमा यो साता भने संक्रमितको  संख्या  घटेको छ । 

यो साता बागमति प्रदेशमा सबैभन्दा धेरै १ सय २५ जनामा डेंगुको संक्रमण देखिएको इडिसिडीले जनाएको छ । त्यसपछि क्रमश कर्णाली प्रदेशमा १ सय १ जनामा संक्रमण देखिएको छ भने सुदुरपश्चिममा ५९, लुम्बिनीमा ५८, गण्डकीमा ४९, कोषीमा २८ र मधेश प्रदेशमा ८ जना गरी ४ सय २८ नयाँ संक्रमति थपिएका छन् । 

आगामी कात्तिक महिनासम्म डेंगु संक्रमणको जोखिम कायमै रहेकाले सावधानी अपनाउन इडिसिडीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  २ : ४५ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ भने दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित