२२ अंकले घट्यो नेप्से, २०६ वटा कम्पनीको घट्यो सेयर मूल्य « Khabarhub

२२ अंकले घट्यो नेप्से, २०६ वटा कम्पनीको घट्यो सेयर मूल्य


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.५८ अंकले गिरावट आएको  छ । आज नेप्सेमा कारोबार भएका २०६ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा नेप्से घटेर २५०५.५८ अंकको विन्दुमा आएको हो ।

नेप्सेमा गिरावट आए पनि आज कारोबार भएका कम्पनीमध्ये ४० वटा कम्पनीको सेयर मूल्य बढेको छ । तर, आज ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । 

मंगलबारको तुलनामा नेप्सेमा आज कारोबार रकम समेत खुम्चिएर ३ अर्ब १० करोड १८ लाख ३० हजार रुपैयाँको मात्रै भयो ।

आज नेप्सेमा समता घरेलु लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने समाज लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । नेप्से परिसूचक घट्दा आज म्यूचुलअ फन्ड बाहेक सबै समूहको सूचक नकारात्मक बन्न पुगेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ३ : ११ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा