संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट « Khabarhub

संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनपछि विघटित संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । आठ वर्षदेखि वकालत गर्दै आएका विपिन ढकालले प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गरेका हुन् ।

त्यसैगरी, जेन-जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै ढकालले संसद् पुनर्स्थापनाको माग गरेका हुन् ।
 
साथै, उनले प्रधानमन्त्रीमा कार्कीको नियुक्ति असंवैधानिक रहेको भन्दै प्रधानमन्त्री र सरकारबाट भएका निर्णय बदर गर्न तथा कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश माग गरेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ३ : ३९ बजे

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक, नेताको कार्यविभाजन र विभागको पूर्णता मुख्य कार्यसूची

काठमाडौँ – सत्तारूढ नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक ललितपुरको

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, उजुरीका लागि १० दिनको सीमा

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय

एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा सांस्कृतिक कार्यक्रम  

काठमाडौं– इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका

रोशी खोलामा यात्रुवाहक बस फस्यो, स्थानीयले गरे सबै यात्रुको उद्धार

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका-७ स्थित रोशी खोला तर्ने क्रममा