संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट « Khabarhub

संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनपछि विघटित संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । आठ वर्षदेखि वकालत गर्दै आएका विपिन ढकालले प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गरेका हुन् ।

त्यसैगरी, जेन-जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै ढकालले संसद् पुनर्स्थापनाको माग गरेका हुन् ।
 
साथै, उनले प्रधानमन्त्रीमा कार्कीको नियुक्ति असंवैधानिक रहेको भन्दै प्रधानमन्त्री र सरकारबाट भएका निर्णय बदर गर्न तथा कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश माग गरेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ३ : ३९ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत