राजेन्द्र लिङ्देनले भने- यही निर्वाचन प्रणालीबाट देशले निकासा दिँदैन, चुनावबाट राप्रपापछि हट्दैन « Khabarhub

राजेन्द्र लिङ्देनले भने- यही निर्वाचन प्रणालीबाट देशले निकासा दिँदैन, चुनावबाट राप्रपापछि हट्दैन


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यही संविधान र यही निर्वाचन प्रणालीले देशलाई दीर्घकालीन निकास नदिने बताएका छन् । 

वर्तमान निर्वाचन प्रणाली र सिस्टमले देशलाई निकासा नदिए पनि निर्वाचन भइहाल्ने वातावरण बने राप्रपा यसबाट पछि हट्नेसमेत अध्यक्ष लिङ्गदेनले उद्घोष गरेका छन् ।

आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले संसद् विगठन गर्नुपर्छ भनेर पहिले निष्कर्ष निकालेको स्मरण गरे ।

उनले अहिलेको आन्दोलनको पक्ष जीन-जी र परम्परागत शक्तिको प्रतिनिधि राजाबीच कसैले नहार्ने र देशले जित्ने नवीन समाजदारी हुनुपर्ने बताए ।

‘यही संविधान र निर्वाचन मार्फत देशले दीर्घकालीन निकास दिँदैन। तर पनि निर्वाचन भइहाल्ने वातावरण भयो भने राप्रपा यो निर्वाचनबाट कुनै पनि हालतमा भाग्दैन ।’ उनले भने ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ४ : २६ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा