काठमाडौं जिल्ला प्रशासनमा राहदानी सेवा सुरु (तस्बिरहरू) « Khabarhub

काठमाडौं जिल्ला प्रशासनमा राहदानी सेवा सुरु (तस्बिरहरू)


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबारदेखि राहदानी आवेदन सम्बन्धी सेवा सुरू गरेको छ ।

जेन-जी आन्दोलनपछि आजबाट काठमाडौंमा पासपोर्ट बनाउने प्रक्रिया पुनः सुरु भएको हो ।

पासपोर्ट बनाउने प्रक्रिया सुरु भएसँगै प्रशासनमा सर्वसाधारणको भीड लागेको छ । 

तस्बिरहरू :  नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ४ : ५५ बजे

रवि लामिछानेको बचाउ बयान : मलाई कारागारको पत्रमा मेरो सहभागिता थिएन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले डिल्लीबजार कारागारबाट

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र

एजेन्सी– विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको