दशैँ बक्स अफिसबारे अनमोल : उहाँहरुले दर्शकको आर्शिवाद पाउनुभयो « Khabarhub

दशैँ बक्स अफिसबारे अनमोल : उहाँहरुले दर्शकको आर्शिवाद पाउनुभयो


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसी दशैँमा प्रदर्शनमा आएका तीन फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’को कमजोर व्यापारबारे जानकार रहेका पाइएको छ ।

अनमोलले ती फिल्महरुको कमजोर व्यापारबारे टिप्पणी दिएका छन् ।

देशको परिस्थिति र माहोलले गर्दा फिल्महरुको व्यापार कमजोर भएको हुन सक्ने उनको बुझाइ छ ।

तर, कलाकार र मेकरहरुका लागि बक्स अफिस कलेक्सन मात्रै ठूलो कुरा नरहेको उनले बताए ।

उनले भने, ‘बक्स अफिस छुट्टै कुरा हो । तर, आर्शिवाद लिने चाँड दशैँ हो । यो चाँडमा दर्शकबाट सबै फिल्मका कलाकार र मेकरले आर्शिवाद पाउनु भयो यो विशेष कुरा हो ।

असोज ३१ बाट प्रदर्शनमा आउन लागेको अनमोल स्टारर फिल्म ‘जेरी अन टप’को पत्रकार भेटघाट कार्यक्रममा बुधबार प्रश्न सोधिएपछि उनले ती फिल्मको व्यापारप्रति आफ्नो दृष्टिकोण साझा गरेका हुन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ७ : ४७ बजे

एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’

काठमाडौं- भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की

काठमाडौंमा सुरु भयो सेतो मछिन्द्रनाथको रथ यात्रा (तस्बिरहरू)

काठमाडौं– आजबाट काठमाडौंमा सेतो मछिन्द्रनाथ जात्रा सुरु भएको छ ।

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा