मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त  « Khabarhub

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त 


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र प्रसाद सोनार (सोनल) लाई प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेकी छिन्। 

नेपाल संविधानको धारा १६८ को उपधारा (२) अनुसार सोनारलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

प्रदेश प्रमुख सुवेदी भण्डारीले सोनारलाई पदभार ग्रहणका लागि बधाई दिएकी छन् ।

सोनार हाल बारा क्षेत्रका प्रदेशसभा सदस्य हुन्। मुख्यमन्त्रीको नियुक्तिसँगै उनले अब नयाँ मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्ने बताइएको छ।

मधेशमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई जिल्लाउँदै सोनल मुख्यमन्त्री बनेका हुन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ६ : ५६ बजे

कृषि बैंकद्वारा ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी

काठमाडौं– कृषि विकास बैंक लिमिटेडले समग्र कर्जा वृद्धि लक्ष्यको ५०

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ