फिल्म ‘जेरी अन टप’ : पहिलो पटक भुवन र अनमोल एकै फिल्मको मुख्य कलाकार « Khabarhub

फिल्म ‘जेरी अन टप’ : पहिलो पटक भुवन र अनमोल एकै फिल्मको मुख्य कलाकार


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसीले फिल्म ‘जेरी अन टप’का आफू र आफ्ना बुवा नायक भुवन केसी दुवै शीर्ष भूमिकामा रहेको खुलासा गरेका छन् ।

अनमोलका अनुसार यस फिल्मको महत्त्वपूर्ण भूमिकामा भुवन रहेका छन् । उनले भने, ‘हामी दुवै मुख्य भूमिकामा छौं । बुवासँग मैले ठूलो भूमिकामा लागि स्क्रिन सेयर गरेको यो पहिलो पटक हो ।’

अनमोल फुल फ्लेज हिरो भएपछि उनी र भुवनले फिल्म होस्टलमा स्क्रिन सेयर गरेका थिए । तर, त्यस फिल्ममा भुवन केमियो भूमिकामा थिए ।

फिल्ममा भुवनको भूमिकाबारे अनमोल भन्छन्, ‘उहाँ मेरो बुवाको भूमिकामा हुनुहुन्छ । तर हाम्रो समानन्तर भूमिका छन् ।’

यस फिल्ममा नायिकद्वय आँचल शर्मा, जसिता गुरुङ, कलाकार केदार घिमिरे शीर्ष भूमिकामा रहेका छन् ।

सरोज न्यौपाने प्रस्तुतकर्ता रहेको यस फिल्मको निर्देशक सुयोग गुरुङ हुन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ७ : २५ बजे

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको

बीपी राजमार्ग खोल्न अवरोध हटाउने कार्य जारी

काठमाडौं– पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका