जेन-जी युवाहरूको माग पुरा गर्नुपर्छ : एमाले उपाध्यक्ष बराल « Khabarhub

जेन-जी युवाहरूको माग पुरा गर्नुपर्छ : एमाले उपाध्यक्ष बराल


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले संसद् पुनर्स्थापना गरि जेन-जी युवाहरूको माग पुरा गर्नुपर्ने बताएका छन् ।

विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमाले मोरङले आयोजना गरेको प्रदर्शनसहितको सभामा उपाध्यक्ष बरालले भ्रष्टाचार नियन्त्रण र सुशासन जेन-जी युवाहरूको माग रहेकाले संसद् पुनर्स्थापना गरि माग पुरा गर्नुपर्ने बताएका हुन् ।

उनले जने-जी पुस्ताको आन्दोलनमा घुसपैठ भएकाले नै ठूलो जनधनको क्षति भएको बताए । यसको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न उनले माग गरे । जेन-जी पुस्ताको माग कानूनी राज्यको स्थापना हो भने सर्वोच्च अदालतमा किन आगो लाग्यो भन्दै उनले प्रश्न समेत गरे ।

मोरङको मिक्लाजुङ र रतुवामाईबाट निस्किएको मोटरसाइकल र्‍यालीले जिल्लाका विभिन्न भागको परिक्रमा पछि विराटनगर पुगेर महेन्द्र चोकमा सभामा परिणत भएको थियो । 

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ६ : २० बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।