सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार « Khabarhub

सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा १९ सय रुपैयाँले बढेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम थियो ।  

 यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ८७० रुपैयाँ पुगेको छ । 

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ११ : ०४ बजे

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा