प्रि ओपन सेसन : नेप्सेमा १.२९ अंकको गिरावट « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा १.२९ अंकको गिरावट


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक अंक बढीको गिरावट आएको छ ।

सेसन अवधिमा नेप्से परिसूचक १.२९ अंकले घटेर २५९३.५७ को विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.०८ अंकले बढेको छ ।

सेसनमा ३८ कम्पनीको कारोबार हुँदा १२ वटाको मूल्य बढ्यो भने २२ वटाको मूल्य घटेको छ । यस्तै, ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

उक्त अवधिमा ९ हजार नौ सय कित्ता सेयर खरिदबिक्री हुँदा १ करोड २२ हजार ५३६ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १० : ५८ बजे

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा

प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेन-जी आन्दोलनका सहिदहरुको सालिक

योगेश भन्छन् : अहिले च्याउसरी उम्रिएका पार्टीहरूको बिउ कहाँको भन्ने शंका छ

विराटनगर- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले मनोनयन

गुरू घिमिरेको दाबी : कांग्रेसले प्रत्यक्षमा सय सीट र समानुपातिकमा ३५ लाख भोट ल्याउँछ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी फागुन २१ गतेको

खारेज भयो रेशम चौधरीको उम्मेदवारी

काठमाडौं- कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका