ओलीको प्रशंसा गर्दै एमाले फर्किएकी रामकुमारी अटाइनन् कुनै प्यानलमा « Khabarhub

ओलीको प्रशंसा गर्दै एमाले फर्किएकी रामकुमारी अटाइनन् कुनै प्यानलमा


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सचिवको जिम्मेवारीमा रहेकी रामकुमारी झाँक्री एमालेको ११औँ महाधिवेशनमा भने कुनै पनि प्यानलबाट पदाधिकारीको उम्मेदवार पाइनन् । 

पार्टीको महाधिवेशनमा अध्यक्ष केपी ओली र उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वको छुट्टा छुट्टै प्यानलले सोमबार पौने १ बजेसम्म तयार गरेको दुवै प्यानलले रामकुमारी झाँक्रीलाई पदाधिकारी तहको उम्मेदवारमा नराखेको हो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको क्रममा एमाले अध्यक्ष ओलीमाथि निकै आलोचनासहित उत्रिएकी झाँक्री जेन-जी आन्दोलनपछि भने उनै ओलीको निकै प्रशंसा गर्दै एमालेमा फर्किएकी थिइन्, जसलाई आम मानिसहरूले सामाजिक सञ्जालमार्फत अस्वभाविक भएको भन्दै टिप्पणी गरेका थिए । 

तर, अध्यक्ष ओलीको निकै प्रशंसा गर्दै एमाले फर्किए पनि झाँक्रीले दुवै प्यानलबाट पदाधिकारी तहमा प्रतिस्पर्धा गर्नको लागि नअटाउने देखिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १ : १२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन