उपाध्यक्षमा उम्मेदवारी दिएका रघुजीलाई पोखरेल समूहले समेट्ने « Khabarhub

उपाध्यक्षमा उम्मेदवारी दिएका रघुजीलाई पोखरेल समूहले समेट्ने


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौं महाधिवेशनमा पूर्वशिक्षामन्त्री रघुजी पन्तले पनि उम्मेदवारी दर्ता गराएका छन्।

स्वतन्त्र रूपमा उपाध्यक्षमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई ईश्वर पोखरेल समूहले समेट्ने तयारी गरेको छ।

पोखरेलसम्मले आफ्नो उम्मेदवार बनाउने तयारी गरे पनि उनले अहिलेसम्म औपचारिक रुपमा केही बोलेका छैनन् ।

उनले भने, ‘म महाधिवेशनका सबै प्रतिनिधिको साझा उम्मेदवार हुँ ।’ एमालेको दशौँ महादेशनमा उनी प्यानलबाहिरबाट उठ्दा उपाध्यक्षमा हारेका थिए।

यसपटक उनलाई पोखरेल समूहले समेट्ने प्रयास गरिरहेको छ। तर अहिलेसम्म ठोस निर्णय भइसकेको छैन ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ३ : ४६ बजे

वैधानिकताको दबाब : कांग्रेस देउवा पक्षका नेता निर्वाचन आयोगमा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार