ओलीले नसमेटेपछि सुहाङले दिए खुला केन्द्रीय सदस्यमा उम्मेदवारी « Khabarhub

ओलीले नसमेटेपछि सुहाङले दिए खुला केन्द्रीय सदस्यमा उम्मेदवारी


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेपछि युवा नेता सुहाङ नेम्बाङले केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

नेम्वाङले खबरहबलाई दिएको जानकारी अनुसार उनले स्वतन्त्र रुपमा खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

‘मैले एमाले पार्टीको खुला सदस्यमा उम्मेदवारी दिएको छु कुन प्यानल भन्ने मलाई थाहा छैन । म एमालेको कार्यकर्ता हुँ’, उनले भने, ‘मैले पार्टीगत रुपमा उम्मेदवार दिएको हुँ । कुन समूह, कुन प्यानल भन्ने मलाई जानकारी भएन ।’

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ५ : ३७ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देश किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा