एमालेका उम्मेदवारको अन्तिम नामावली साढे ८ बजे सार्वजनिक गरिने « Khabarhub

एमालेका उम्मेदवारको अन्तिम नामावली साढे ८ बजे सार्वजनिक गरिने


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११ औँ महाधिवेशनमा उम्मेदवारको अन्तिम नामावली आजे राति साढे ८ बजे बजे प्रकाशन गरिने भएको छ । 

निर्वाचन आयोगले एक सूचना जारी गर्दै साढे ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । उम्मेदवारउपर उजुरी लिने समय ७ देखि ८ बजेसम्म तोकिएको छ । 

आयोगले जारी गरेको तालिका अनुसार बुधबार मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युतीय मेशीनमा मतदान हुनेछ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ७ : १९ बजे

इनिशा हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीको

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमाको सास्ती : अनुभवी मन्त्रीको प्रयासमा पनि फुकेन गाँठो

काठमाडौं- जेन-जी आन्दोलनपछिको विषम परिस्थिति सम्हाल्न गत भदौ २७ गते

नाइजेरियामा आत्मघाती आक्रमण : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी– उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा २३ जनाको मृत्यु हुनुका

श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने

एजेन्सी– श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका