१२ वटा ऐन एकमुष्ठ फेरिए (अध्यादेशको पूर्णपाठ) « Khabarhub

१२ वटा ऐन एकमुष्ठ फेरिए (अध्यादेशको पूर्णपाठ)


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले केही ऐन संशोधन गर्ने अध्यादेश ल्याएर १२ वटा ऐन एकमुष्ठ संशोधन गरेको छ ।

पुस २९ को मितिमा राजपत्रमा प्रकाशित यस अध्यादेशको नाम ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ दिइएको छ ।

राष्ट्रपतिबाट पुस २९ गने प्रमाणीकरण भइसकेको यस अध्यादेशले विभिन्न १२ वटा ऐनमा संशोधन गरेको हो ।

यो पनि-
एनआरएन र नेपाली मूलका विदेशीलाई १० वर्षे फ्री भिसा !

एकमुष्ठ संशोधन गरिएका १२ ऐनहरु–

१. गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०६४
२. सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४
३. घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६
४. कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७०
५. श्रम ऐन, २०७४
६. स्थानीय सरकार सञ्चालन ऐन, २०७४
७. मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४
८. स्वास्थ्य वीमा ऐन, २०७४
९. सामाजिक सुरक्षा ऐन, २०७५
१०. अपराध पीडित संरक्षण ऐन, २०७५
११. निवृत्तिभरण कोष ऐन, २०७५
१२. योगमाया आयुर्वेद विद्यालय ऐन २०७९

हेर्नुहोस् अध्यादेशको पूर्णपाठ

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ९ : ५४ बजे

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर