दोलखामा खुल्ला महिला भलिबल प्रतियोगिता सुरु « Khabarhub

दोलखामा खुल्ला महिला भलिबल प्रतियोगिता सुरु


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्ला भलिबल संघ दोलखाको आयोजनामा बिहीबार देखि खुल्ला महिला भलिबल प्रतियोगिता उद्घाटन गरिएको छ। प्रतियोगिताको बागमती प्रदेश सभा सदस्य भरत केसीले उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा जिल्ला भित्रका ९ स्थानीय तह मध्ये  ७ वटा पालिकाका ८ वटा टिमको सहभागिता रहेको भलिबल खेल प्रशिक्षक दीपक श्रेष्ठले बताए।जिल्ला भलिबल संघ दोलखाका अध्यक्ष बालकृष्ण खड्काको अध्यक्षयतामा सुरु भएको प्रतियोगिता भीमेश्वर नगरपालिका कवर्ड हलमा माघ ५ गतेसम्म चल्ने छ । 

प्रतियोगितामा प्रथम,द्वितीय,तृतीय,सान्त्वना हुने टिमले क्रमशः : ५० हजार ,३० हजार,२० हजार ,१० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।
-सुबास बस्नेत

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  १ : ३१ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष