कांग्रेस नेता कोइराला र बेलायतका कानून उपमन्त्रीबीच भेट  « Khabarhub

कांग्रेस नेता कोइराला र बेलायतका कानून उपमन्त्रीबीच भेट 


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतका संसदीय मामिला तथा कानुन उपमन्त्री सर निक डकिनसँग भेटवार्ता गरेका छन् । 

बेलायत भ्रमणमा रहेका कोइरालाले संसद् भवन (हाउस अफ कमन्स) मा डकिनसँग भेटघाट गरेको डा कोइरालाको निजी सचिवालयले जनाएको छ ।

भेटमा कोइराला र डकिनबिच नेपालको मानव अधिकारको अवस्था, सङ्क्रमणकालीन न्याय जस्ता विषयमा कुराकानी भएको थियो।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ३ : २० बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको