लाभांश पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा   | Khabarhub Khabarhub

लाभांश पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा  


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्सले घोषणा गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको छ ।

कम्पनीका सचिव प्रकाश न्यौपानेका अनुसार कम्पनीले फागुन २५ गते आइतबार दियो महल धुम्बाराही काठमाडौंमा बिहान ११ बजेदेखि साधारणसभा गर्ने भएको छ ।

कम्पनीले आफ्नो चुक्ता पुँजीको २१.०५२६४ प्रतिशत हुन आउने १ अर्ब ५ करोड २६ लाख ३२ हजार रुपैयाँ कर सहित नगद लाभांश दिने घोषणा गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ ।

कम्पनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश वितरण गर्नको लागि आगामी फागुन १५ गते एक दिनको लागि बुक क्लोज गर्ने भएको छ । फागुन १४ गतेसम्म कायम रहेका शेयर धनीले मात्र कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश पाउने छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ११ : ५५ बजे

घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन

म्याग्दी– घुम्ती गोठमा पशुपालन गर्ने म्याग्दीका किसानहरूले सुरक्षा र सहयोगका

तिहारमा पटाका पड्काउनेलाई कारवाही हुने

काठमाडौं– तिहारमा पटाका पड्काउनेलाई प्रहरीले कारवाही गर्ने बताएको छ ।

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

महेन्द्रनगर– जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा आज  एक वृद्धको मृत्यु भएको

खाँदबारीबाट जुवातास खेलिरहेका सात जना पक्राउ

किमाथांका– सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट जुवातास खेल्ने सात जना पक्राउ परेका

बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री

भक्तपुर– तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका