प्रेस चौतारी कर्णालीको नेतृत्वमा सिम्खडा  « Khabarhub

प्रेस चौतारी कर्णालीको नेतृत्वमा सिम्खडा 


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको नयाँ नेतृत्व चयन भएको छ । शनिबारबाट सुरु भएको चौतारीको कर्णाली प्रदेश अधिवेशनले प्रेमराज सिम्खडा अध्यक्षमा चयन गरेको हो । 

उपाध्यक्षमा हिक्मत नेपाली र सीता वली, महासचिवमा ओम शाही र कोषाध्यक्षमा गीता थापा चयन भएका छन् । 

त्यस्तै, सचिवहरूमा सुरेश परियार, नौरते नेपाली, कमल बुढा, कालीबहादुर बुढा, झक्कुप्रसाद शर्मा र जगतदल विक चयन भएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १ : १६ बजे

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको

उत्पीडित समुदायको अधिकारका लागि अझै संघर्ष गर्नुपर्ने छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।