हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८.७५ प्रतिशत लाभांश दिने  « Khabarhub

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८.७५ प्रतिशत लाभांश दिने 


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन एमरेष्ट इन्स्योरेन्स लिमिटेडले लाभांश दिने भएको छ । कम्पनीले आफ्नो चुक्ता पुँजीको ८.७५ प्रतिशत कर सहित नगद लाभांश दिने भएको छ । 

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँ छ भने कम्पनीले २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँ लाभांश बाढ्ने भएको छ । 

कम्पनीले प्रस्ताव गरेको लाभांश वितरण गर्नेका लागि आगामी फागुन २७ गते मंगलबार बिहान ११ बजेदेखि अनमोल व्याकेंट, शंखमुल काठमाडौंमा साधारण सभा गर्ने भएको छ । 

सभा र लाभांश वितरणको लागि कम्पनीले फागुन १५ गते एक दिनका लागि बुक क्लोग गर्ने भएको छ । फागुन १४ गतेसम्म कायम रहेका शेयर धनीले मात्र कम्पनीले प्रस्ताव गरेको उक्त बोनस पाउने छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  २ : ०१ बजे

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने