दोर्दी खोला जलविद्युतले हकप्रश शेयर निष्कासन गर्ने  « Khabarhub

दोर्दी खोला जलविद्युतले हकप्रश शेयर निष्कासन गर्ने 


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रश शेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अर्थात् हाल भएको एक कित्ता बराबर १ कित्ता हकप्रश शेयर जारी गर्ने भएको कम्पनीका परिपालन अधिकृत कञ्चन चौधरीले जानकारी दिए ।
 
चौधरीका अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले हकप्रश शेयर निष्कासनको अनुमति नेपाल धितोपत्र बोर्डबाट पाइसकेको छ । 

शकप्रद निष्कासनको लागि कम्पनीले फागुन १५ गते एक दिनको लागि बुक क्लोग गर्ने भएको छ । फागुन १४ गतेसम्म कायम हरेका शेयर धनीले मात्र उक्त हकप्रद शेयरमा सहभागी हुन पाउने छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  २ : १२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका