दोर्दी खोला जलविद्युतले हकप्रश शेयर निष्कासन गर्ने  « Khabarhub

दोर्दी खोला जलविद्युतले हकप्रश शेयर निष्कासन गर्ने 


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रश शेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अर्थात् हाल भएको एक कित्ता बराबर १ कित्ता हकप्रश शेयर जारी गर्ने भएको कम्पनीका परिपालन अधिकृत कञ्चन चौधरीले जानकारी दिए ।
 
चौधरीका अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले हकप्रश शेयर निष्कासनको अनुमति नेपाल धितोपत्र बोर्डबाट पाइसकेको छ । 

शकप्रद निष्कासनको लागि कम्पनीले फागुन १५ गते एक दिनको लागि बुक क्लोग गर्ने भएको छ । फागुन १४ गतेसम्म कायम हरेका शेयर धनीले मात्र उक्त हकप्रद शेयरमा सहभागी हुन पाउने छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  २ : १२ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म