प्रधानमन्त्रीले संसद्को अपमान गर्नुभयो : प्रभु साह « Khabarhub

प्रधानमन्त्रीले संसद्को अपमान गर्नुभयो : प्रभु साह


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टीका सांसद प्रभु साहले प्रधानमन्त्रीले संसद्को अपमान गरेको आरोप लगाएका छन् ।

आइतबार ओलीले शाहले सोधेको प्रश्नको जवाफ नदिएपछि यस्तो बताएका हुन् । साहले प्रधानमन्त्रीले प्रश्नोत्तर कार्यक्रमको धज्जी उडाएको बताए ।

सञ्चार कमीसँग संवाद गर्दै साहले भने, ‘प्रधानमन्त्रीले संसद्को अपमान गर्नुभयो । प्रश्नहरूको जवाफ दिनुको सट्टा प्रधानमन्त्रीज्यू भाग्नुभयो । अपमान गर्नुभयो ।’

साहले लोकतन्त्र हो भने प्रधानमन्त्रीले जनताको जवाफ दिन सक्नुपर्छ समेत दाबी गरे । उनले आफ्ना प्रश्न माग अन्तिम साता नै दर्ता गराएको बताए ।

यो पनि पढ्नुहोस् :

प्रभुले सोधे- भारत कहिले जाने ? प्रधानमन्त्रीको जवाफ- यसमा मैले बोलिरहनु पर्दैन

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ४ : १७ बजे

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौं– बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट

पुल्चोकको दाउरा थकालीमा आगलागी (तस्बिरहरू)

काठमाडौं – ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको

लेबनानले हिजबुल्लाहको सैन्य गतिविधिमा लगायो प्रतिबन्ध

लेबनान- लेबनान सरकारले हिजबुल्लाहको सैन्य गतिविधिमा तत्काल प्रतिबन्ध लगाउने निर्णय

एक पटक होइन, आठ पटकसम्म कालोसूचीमा परेका थिए रास्वपा उम्मेदवार साह

काठमाडौं- उम्मेदवारी खारेजीमा परेका किशोरी साह कमल एक पटक नभएर,

घाँसेमैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो