२१ अंकले घट्यो नेप्से « Khabarhub

२१ अंकले घट्यो नेप्से


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भएको शेयर कारोबारमा नेप्से २१.६३ अंकले घटेको छ ।

६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ रुपैयाँको शेयर कारोबार हुँदा नेप्से परिसूचक घट्न गई ०.७९ प्रतिशतले पुँजीकरणसमेत घटेको हो ।

आइतबार नेप्सेमा भएको शेयर कारोबारमा २०७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने ३१ वटा कम्पनीको शेयर मूल्य वृद्धि भयो । त्यस्तै, ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आइतबार नेप्सेमा भएको शेयर कारोबारमा व्यापार समूह बाहेक अन्य सबै उपसमूह राताम्य बनेका छन् । तर, आज भएको शेयर कारोबारमा सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयर कारोबारीले सबैभन्दा धेरै नाफा कमाए भने ग्रिन डेभलपमेन्ट बैंकका शेयर कारोबारीले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ३ : १३ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा