बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ९४ पैसा र बिक्रीदर १३७ रुपियाँ ५४ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५५ रुपियाँ ०६ पैसा र बिक्रीदर १५५ रुपियाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपियाँ १२ पैसा र बिक्रीदर १८१ रुपियाँ ९१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६७ रुपियाँ ६७ पैसा र बिक्रीदर १६८ रुपियाँ ४१ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ०९ पैसा र बिक्रीदर ८७ रुपियाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ७३ पैसा र बिक्रीदर ९९ रुपियाँ १६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ९८ पैसा र बिक्रीदर १०४ रुपियाँ ४३ पैसा निर्धारण गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ५७ पैसा र बिक्रीदर नौ रुपियाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ७२ पैसा र बिक्रीदर १८ रुपियाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४९ पैसा र बिक्रीदर ३६ रुपियाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५७ पैसा र बिक्रीदर ३७ रुपियाँ ७३ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०८ पैसा र बिक्रीदर चार रुपियाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २८ पैसा र बिक्रीदर ३७ रुपियाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ०३ पैसा र बिक्रीदर ३१ रुपियाँ १७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६० पैसा र बिक्रीदर नौ रुपियाँ ६४ पैसा निर्धारण गरिएको छ।

यस्तै, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ०१ पैसा र बिक्रीदर १४ रुपियाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ७७ पैसा र बिक्रीदर २० रुपियाँ ८६ पैसा तोकिएको छ। हङकङ डलर एकको खरिददर १७ रुपियाँ ६५ पैसा र बिक्रीदर १७ रुपियाँ ७३ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपियाँ ३६ पैसा र बिक्रीदर ४४८ रुपियाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपियाँ २९ पैसा र बिक्रीदर ३६४ रुपियाँ ८८ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ ६९ पैसा र बिक्रीदर ३५७ रुपियाँ २५ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ५ : ३८ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका