प्रि ओपन सेसन : नेप्सेमा १३ अंक बढीको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा १३ अंक बढीको वृद्धि


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) को बुधबारको प्रि ओपन सेसनमा १३.२३ अंकको वृद्धि भई २७०२.४६ को विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ३.८८ अंक बढेको छ ।

सेसन अवधिमा ५४ कम्पनीको ५५ हजार २३७ कित्ता शेयर किनबेच हुँदा १ करोड ७३ लाख ४४ हजार ८३८ रुपैयाँ ३० पैसाबराबरको कारोबार भएको छ ।

बुधबारको सेसनमा ३७ कम्पनीको मूल्य बढ्दा १६ कम्पनीको मूल्य घटेको छ । यस्तै एउटा कम्पनीको मूल्य स्थिर रह्यो ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १० : ५८ बजे

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा

भोटेकोशी बाढीबारे गगन : नेपालले व्यहोरेको क्षति प्रमाणसहित विश्वमाझ लैजानु पर्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको