कांग्रेस सभापति देउवासँग माओवादी उपमहासचिव शर्माको भेट  « Khabarhub

कांग्रेस सभापति देउवासँग माओवादी उपमहासचिव शर्माको भेट 


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भेटेका छन् । 

भेटघाटका लागि माओवादी केन्द्रका उपमहासचिव शर्मा शनिबार बूढानीलकण्ठस्थित सभापति देउवाको निवास पुगेका थिए । भेटका क्रममा कैद गरिएको तस्बिर उनी आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका छन् । 

‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल,’ उपमहासचिव शर्माले फेसबुकमा तस्बिरसँगै लेखेका छन् ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ४ : ५२ बजे

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ।