प्रि ओपन सेसन : नेप्सेमा साढे ३ अंक बढीको गिरावट « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा साढे ३ अंक बढीको गिरावट


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा साढे ३ अंक बढीको गिरावट भएको छ ।

सेसनमा नेप्से परिसूचक ३.६७ अंकले घटेर २६५२.१८ को विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स ०.७० अंकले घटेको छ ।

सेसन अवधिमा ५१ कम्पनीका २ लाख ३६ हजार ८२१ कित्ता शेयर किनबेच हुँदा १५ करोड ३६ लाख ६ हजार ३९२ रुपैयाँ ४० पैसाबराबरको कारोबार भएको छ ।

कारोबार भएका कम्पनीमध्ये २४ वटाको मूल्य बढ्दा २७ कम्पनीको मूल्य घटेको छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ११ : ०० बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग