प्रतिनिधिसभामा आज पनि राप्रपा, रास्वपाको अवरोध कायमै | Khabarhub Khabarhub

प्रतिनिधिसभामा आज पनि राप्रपा, रास्वपाको अवरोध कायमै


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।

आज बिहान ११ बजेका लागि तय भएको बैठक केही समय ढिलो गरी सुरु भएको हो ।

 बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध गरिरहेका छन् ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १२ : ५१ बजे

काठमाडौंका सडक सुनसान

काठमाडौं– विजयादशमीको बिहान आज काठमाडौं उपत्यकाका सडक सुनसान जस्तै छन्

राजमार्गका यात्रु प्रतीक्षालय रङ्ग्याउँदै झलारीका युवा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका युवा दशैँका अवसरमा यात्रु प्रतीक्षालय

राष्ट्रपति पौडेलले आमनागरिकलाई दशैँको टीका नलगाउने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको अवसरमा यस वर्ष नागरिकलाई टीका

स्वास्थ्यका दृष्टिले बहुउपयोगी जमरा

दशैँमा मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने चलन परापूर्व कालदेखि

विशेष कृषि मौसम बुलेटिन : बालीनालीको उचित व्यवस्थापन गर्न सुझाव

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट