भारतको एक पटाका कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु « Khabarhub

भारतको एक पटाका कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उत्तर प्रदेशमा पर्ने अमरोहामा एक पटाका कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ । विष्फोटमा परी मृत्यु हुनेमा सबै महिलाहरू रहेका छन् । 

विष्फोटबाट ६ महिला घाइते भएका छन् । घाइते महिलाहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

पटाका कारखानामा भएको विष्फोटको कारण पत्ता लाग्न सकेको छैन । प्रहरीले विष्फोटको कारण पत्ता लगाउने काम भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ४ : १५ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा