बर्दिया र सुनसरीमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट | Khabarhub Khabarhub

बर्दिया र सुनसरीमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बर्दियाको गुलरिया नगरपालिका-९ टेपरी बस्ने ६४ वर्षीय पृर्थिनारायण चौधरीको कच्ची घरमा सोमबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सुनसरीको दुहवी नगरपालिका-३ स्थित कोशी राजमार्गमा दुहवीबाट खनारतर्फ जाँदै गरेको प्र.१-०२-०४३ प ६१८४ नम्बरको मोटरसाइकलमा सोमबार बिहान आगलागी हुँदा मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ६ : १८ बजे

शंकर पोखरेलसँग फेसबुक जुहारीमा उत्रिए गृहमन्त्री अर्याल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र गृहमन्त्री ओमप्रकाश

गायिका नितु पौडेलको निधन

काठमाडौं- गायिका नितु पौडेलको निधन भएको छ । कीर्तिपुरस्थित बर्न

स्टुडियोमै जलेर गम्भीर घाइते गायिका नितुको निधन

काठमाडौं– शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको

सहिदको रगत नबिर्स भन्दै सडकमा जेन-जी (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि

बस चल्न थालेपछि जग्गादाता खुसी

गलकोट– लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४