काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपर ओभरमा पुगेको छ ।
नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पनि १५२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।
अन्तिम बलमा जितका लागि पाँच रनको आवश्यकता हुँदा नेपालका नन्दन यादवले चौका प्रहार गर्दै खेललाई सुपर ओभरमा पुर्याएको थिए ।
प्रतिक्रिया