बुधबार ५५ वटा कम्पनीको घट्यो शेयर मूल्य « Khabarhub

बुधबार ५५ वटा कम्पनीको घट्यो शेयर मूल्य


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा ५५ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

बुधबार नेप्सेमा १४ अर्ब तीन करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँको शेयर कारोबार हुँदा ३४.६१ अंकले नेप्से परिसूचक बढ्दा पनि ५५ वटा कम्पनीको भने शेयर मूल्य घटेको हो ।

बुधबारको कारोबारमा १९३ वटा कम्पनीको शेयर मूल्य भने वृद्धि भएको छ भने नेप्सेको पुँजीकरणमा पनि १.२५ प्रतिशतले वृद्धि भएको छ ।

बुधबारको शेयर कारोबारमा केबिएल डिबेञ्चर २०९० को कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने मैखोला हाइड्रो पावरको शेयर कारोबारीले सबैभन्दा धेरै गुमाए । 

बुधबार नेप्सेमा भएको शेयर कारोबारमा व्यापार समूह बाहेक सबै उपसमूहको परिसूचक हरियाली देखिएको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ३ : ५१ बजे

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,