प्रधानमन्त्री र शिक्षामन्त्रीको पुत्ला दहन (तस्बिरहरु) « Khabarhub

प्रधानमन्त्री र शिक्षामन्त्रीको पुत्ला दहन (तस्बिरहरु)


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षामा भइरहेको व्यापारीकरण र मौलिक हकको उल्लंघनको विरोधमा विद्यार्थीहरू आन्दोलित भएका छन्। बुधबार साँझ नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)का विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री रघुजी पन्तको पुत्ला दहन गरेका छन्।

डिल्लिबजारबाट सिंहदरबारतर्फको सडक खण्डमा प्रदर्शन गर्दै विद्यार्थीहरूले पुत्ला जलाएका हुन्। संगठनका सचिव डीबी शाहीका अनुसार, साउन २ गतेका लागि घोषणा गरिएको देशव्यापी शैक्षिक हड्ताललाई सफल बनाउन यो कार्यक्रम गरिएको हो।

शाहीका अनुसार संविधानको धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन भइरहेको, शिक्षालाई निजीकरण तथा व्यापारीकरणतर्फ लैजान खोजिएको, र शैक्षिक माफिया तथा दलालहरूको संरक्षण भइरहेको आरोप विद्यार्थीहरूले लगाएका छन्।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ८ : ३० बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र