अधिवक्ता त्रिपाठीले आफूमाथि आक्रमण गर्ने रास्वपाका कार्यकर्तालाई दिए क्षमा « Khabarhub

अधिवक्ता त्रिपाठीले आफूमाथि आक्रमण गर्ने रास्वपाका कार्यकर्तालाई दिए क्षमा


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि आक्रमण गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तालाई क्षमा दिएका छन् ।

उनले स्वर्णलक्ष्मी सहकारीका पीडितको पक्षबाट बहस गरेका थिए । रास्वपाका सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएर आदेश आउने क्रममा काठमाण्डौ जिल्ला अदातल गेटमा माघ ३ गते उनीमाथि आक्रमण भएको थियो ।

थुनछेक बहस सकाएर निस्कने क्रममा अदालत परिसरमा जम्मा भएका समर्थकहरूले अधिवक्ता त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका थिए ।

खबरहबसँग कुरा गर्दै उनले भने, ‘म माथि संघातिक आक्रमण गर्ने प्रतिवादीहरू अरुबाट संचालित एव परिचालित पात्रहरू हुन् । प्रतिवादीहरू दिग्भ्रमित पारिएका व्यक्तिहरू हुन् । साथै, आफ्नो विवेक शक्ति गुमाएर आफ्नो नागरिक कर्तव्य समेत बिर्सिएका व्यक्तिहरू भएकाले माफ गर्दिए ।’

त्रिपाठीले माफि दिएपछि एक महिलासहित चार जना प्रतिवादीहरू बुधबार आज काठमाण्डौ जिल्ला अदालतबाट सफाई पाएका छन् ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ८ : ३९ बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र