सानिमा मिडिल तमोर हाइड्रोपावरको वार्षिक साधारणसभा असोज २९ गते  « Khabarhub

सानिमा मिडिल तमोर हाइड्रोपावरको वार्षिक साधारणसभा असोज २९ गते 


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले आफ्नो १० औँ वार्षिक साधारणसभा असोज २९ गते काठमाडौंको चण्डोलमा रहेको कुण्डलिनी दरबार ब्याङक्वेटमा बिहान ११ बजेदेखि गर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिको बैंकले बैंकको साधारणसभा गर्ने निर्णय गरेको भए पनि लाभांश दिने भने एजेन्डा सभाको छैन । 

कम्पनीले आव २०८१–८२ को लेखा परीक्षण प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान हिसाब, नगद प्रवाह छलफल गरी पारित गर्ने सभालेको एजेन्डा रहेको छ । 

सभाले लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १० गते एक दिनका लागि बुक क्लोज गरेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  १२ : ०९ बजे

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

आईपीएल : राजस्थानले टस जित्यो, आरसिबीले ब्याटिङ गर्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा राजस्थान

आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने

बैतडी – आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका