सानिमा मिडिल तमोर हाइड्रोपावरको वार्षिक साधारणसभा असोज २९ गते  « Khabarhub

सानिमा मिडिल तमोर हाइड्रोपावरको वार्षिक साधारणसभा असोज २९ गते 


३१ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले आफ्नो १० औँ वार्षिक साधारणसभा असोज २९ गते काठमाडौंको चण्डोलमा रहेको कुण्डलिनी दरबार ब्याङक्वेटमा बिहान ११ बजेदेखि गर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिको बैंकले बैंकको साधारणसभा गर्ने निर्णय गरेको भए पनि लाभांश दिने भने एजेन्डा सभाको छैन । 

कम्पनीले आव २०८१–८२ को लेखा परीक्षण प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान हिसाब, नगद प्रवाह छलफल गरी पारित गर्ने सभालेको एजेन्डा रहेको छ । 

सभाले लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १० गते एक दिनका लागि बुक क्लोज गरेको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  १२ : ०९ बजे

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६