सिभिल अस्पतालबाट ३ सय ६६ जना डिस्चार्ज, ९ जनाको उपचार हुँदै  « Khabarhub

सिभिल अस्पतालबाट ३ सय ६६ जना डिस्चार्ज, ९ जनाको उपचार हुँदै 


३१ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा घाइते भएकामध्ये ९ जनाको अझै सिभिल अस्पतालमा उपचार भइरहेको छ । 

प्रदर्शनमा घाइते भएका ४ सय ६१ जना उपचारका लागि ल्याइएको ३ सय ६६ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने ४४ जनालाई अन्य अस्पतालमा रिफर गरिएको थियो अस्पतालले जनाएको छ । 

प्रदर्शनमा घाइते भएकामध्ये ६ जनाको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । भर्ना भएकामध्ये कुल ५० जनाको शल्यक्रिया गरिँदा ११ जनाको पुनः शल्यक्रिया गर्नुपरेको अस्पतालले जारी सूचनामा उल्लेख छ । 

सिभिल अस्पतालमा उपचारको क्रममा ६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  १२ : ५३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको