सिभिल अस्पतालबाट ३ सय ६६ जना डिस्चार्ज, ९ जनाको उपचार हुँदै  « Khabarhub

सिभिल अस्पतालबाट ३ सय ६६ जना डिस्चार्ज, ९ जनाको उपचार हुँदै 


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा घाइते भएकामध्ये ९ जनाको अझै सिभिल अस्पतालमा उपचार भइरहेको छ । 

प्रदर्शनमा घाइते भएका ४ सय ६१ जना उपचारका लागि ल्याइएको ३ सय ६६ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने ४४ जनालाई अन्य अस्पतालमा रिफर गरिएको थियो अस्पतालले जनाएको छ । 

प्रदर्शनमा घाइते भएकामध्ये ६ जनाको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । भर्ना भएकामध्ये कुल ५० जनाको शल्यक्रिया गरिँदा ११ जनाको पुनः शल्यक्रिया गर्नुपरेको अस्पतालले जारी सूचनामा उल्लेख छ । 

सिभिल अस्पतालमा उपचारको क्रममा ६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  १२ : ५३ बजे

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा