महोत्तरीका सबै प्रहरी युनिटबाट सेवा सञ्चालन « Khabarhub

महोत्तरीका सबै प्रहरी युनिटबाट सेवा सञ्चालन


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जलेश्वर–  ‘जेनजी पुस्ता’को आन्दोलनबाट प्रभावित भएका जिल्लास्थित नेपाल प्रहरीका सबै युनिटबाट सेवा सञ्चालन थालिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार जिल्लामा जिल्ला प्रहरी कार्यालयसहित, दुई इलाका प्रहरी कार्यालय, १५ प्रहरी चौकी तथा अस्थायी पोष्ट गरी जम्मा ३८ प्रहरी युनिटबाट सेवा प्रवाह भएको छ । 

‘सबै प्रहरी युनिटबाट पुनः जनताको कामकाज पूर्ववत् रुपमा सञ्चालन भएको छ’, उनले भने। 

सदरमुकाम जलेश्वरसहित १० नगरपालिका र ५ गाउँपालिकामा प्रहरीको ३८ युनिटमा सात सयभन्दा बढी प्रहरी जनशक्ति कार्यरत रहेका छन् । 

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  २ : ०४ बजे

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको