असोज २ गतेबाट नेप्सेमा सेयर कारोबार हुने « Khabarhub

असोज २ गतेबाट नेप्सेमा सेयर कारोबार हुने


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असोज २ गतेबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार हुने भएको छ । नेप्सेले मंगलबार एक सूचना जारी गर्दै असोज २ गतेदेखि नेप्सेमा सेयर कारोबार हुने जनाएको हो ।

धितोपत्र बोर्डले असोज २ गतेदेखि सेयर कारोबार गर्ने भनेर दिएको निर्देशन दिएकाले सो दिनदेखि नेप्सेमा कारोबार हुने सूचनामा उल्लेख छ ।

जेन-जी युवा आन्दोलनको कारण भदौ २४ गतेदेखि नेप्सेमा सेयर कारोबार भएको छैन ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ५ : ५२ बजे

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने