माओवादी छोडेका सचिव शाहले भने- नेतृत्वले एकताको सन्देश दिन सकेन, मैले छोड्ने घोषणा गरे « Khabarhub

माओवादी छोडेका सचिव शाहले भने- नेतृत्वले एकताको सन्देश दिन सकेन, मैले छोड्ने घोषणा गरे


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सचिव गणेश शाहले माओवादी केन्द्र परित्याग गरेका छन् । उनले आज माओवादी परित्याग गरेको घोषणा गरेका हुन् । 

नेतृत्वले एकता र जनता सापेक्ष निर्णय नगरेको भन्दै उनले माओवादी छोडेको बताए । खबर हबसँगको कुराकानीमा शाहले अब कुनै राजनीतिक दलमा नलाग्ने समेत उद्घोष गरेका छन्। 

‘राज्यलाई आवश्यक परे आफ्नो विज्ञता र क्षमता अनुसार सहयोग गर्न सक्छु मैले माओवादी सपार्न सकिन मैले छोडेको घोषणा गरेँ ।’ शाहले भनेका छन्, ‘कुनै पार्टीमा जाने योजना बनाएको छैन । माओवादीले पार्टी एकता गरेर अगाडि बढ्छ भनेको त्यो कहिले हुन सकेन ।’

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ११ : ४३ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको