लाइसेन्स छपाइको अनुमति प्रदेश सरकारलाई दिन माग (तस्बिरहरू) « Khabarhub

लाइसेन्स छपाइको अनुमति प्रदेश सरकारलाई दिन माग (तस्बिरहरू)


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश सरकारलाई लाइसेन्स प्रिन्ट गर्न अनुमति दिन माग गर्दै मुद्रण विभागमा पत्र बुझाइएको छ । बिहीबार युवा आवाज नामक संगठनले विभागमा पत्र बुझाएको हो ।

भाद्र २३ गते भ्रष्टाचार विरुद्ध भएको आन्दोलन केवल भ्रष्टाचारको विरोध मात्र नभई सरकारी कामकाजमा देखिएको ढिलासुस्ती, लापरबाही र प्रशासनिक जटिलताबाट नागरिकहरूले भोग्नुपरेको असन्तोष, रिस, र उत्तेजनाको संयुक्त अभिव्यक्तिको रूपमा देखिएको उनीहरूले बताएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १ : ०८ बजे

तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ : कति पुग्यो मूल्य ?

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको

झापा-५ का मतदातासँग भलाकुसारीमा जुटे बालेन

काठमाडौं – झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा