तिहारका लागि झिलिमिली बत्तीको व्यापार सुरु (तस्बिरहरू) « Khabarhub

तिहारका लागि झिलिमिली बत्तीको व्यापार सुरु (तस्बिरहरू)


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहार नजिकिएसँगै राजधानीको महाबौद्ध, बाङ्गेमूढा क्षेत्रमा झिलिमिली बत्तीहरू व्यापार सुरु भएको छ । 

तिहारमा घर विभिन्न विद्युतीय बत्तीले झिलिमिली र उज्यालो बनाउने गरिन्छ, जसका लागि अहिले महाबौद्ध क्षेत्रमा विभिन्न आकार र प्रकार अनुसार १५० रुपैयाँदेखि एक हजार रुपैयाँ भन्दा बढी मूल्य पर्ने बत्तीहरूको व्यापार सुरु भई सकेको छ ।  

तिहारको लक्ष्मी पूजाका दिन विशेषतः घर झिलिमिली बनाउने प्रचलन रहेको छ, उज्यालो घरमा लक्ष्मीको बास हुने विश्वासका साथ पनि अहिले बजारमा झिलिमिली बत्ती व्यापार बढेको एक व्यापारीले जानकारी दिए । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  २ : ५३ बजे

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र

एजेन्सी– विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको